१८० वर्षसम्म बाच्न चाहन्छन् यी व्यक्ति, खर्च गरिसके ७ करोड !
संसार अनौठो रहस्यले भरिएको छ । झनै यो संसारमा बस्ने मानिसका चाहना ति भन्दा अनौठा छन् ।
आज हामी तपाईलाई १८० वर्ष बाच्न चाहेका एक व्यक्तिको बारेमा बताउँदै छौँ । यसका लागि उनले अहिलेसम्म ७ करोड रुपैयाँ खर्च गरिसकेका छन् । उनको नाम डेभ अस्प्रे रहेको छ ।







