भेटियो एक आँखा नीलो र अर्को आँखा पहेँलो भएको दुर्लभ बिरालो !

जनपत्र
२८ माघ २०७७, बुधबार ०६:३२

तपाईले अहिलेसम्म विभिन्न प्रकारका बरिालोहरु देख्नु भएको होला । केहि बिरालोहरु घरमै पाल्ने गरिन्छ ।तर अहिले सोसल मिडियामा एउटा फोटो अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल फोटोमा बिरालोको एक आँखा पहेँलो र एउटा आँखा नीलो देख्न सकन्छि ।यो दुर्लभ प्रजातीको बिरालो भारतको मध्य प्रदेशस्थित बैतूलमा फेला परेको हो । यो बिरालो बाटोमा भेटिएको बताइएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*