४० प्रकरका विभिन्न फल फल्ने अनौठो रुख !

जनपत्र
१५ मंसिर २०७७, सोमबार ०७:१६

साधरण तया संसारमा फल फल्ने भन्ने बित्तिकै तपाई हामी एक रुखमा एक प्रकारको फल फल्ने कुरा नै बुझ्दछौँ । किनभने हामीले देखका रुखमा एकै प्रकारको र एकै प्रजातिको मात्र फल फल्दछ । तर संसारमा यस्तो पनि रुख छ जहाँ एक प्रकारको फल नभई अनेकौ प्रकारका फलहरु फल्दछन् ।

यो घटना सुन्दा अनौठो लागेपनि सत्य हो । अमेरिका एउटा यस्तो रुख छ जहाँ ४० प्रकारका फलहरु फल्ने गर्दछन् । “ट्री अफ ४० फ्रुट्स” नाम गरेका अद्भूत रुख अमेरिकाको एक भिजुअल आर्टस्का प्राध्यापकले तयार गरेका हुन् । जुन रुखमा चेरी, आरु, एप्रिकोट, आलुबखडा लगायत ४० प्रकारका फल फल्दछन् । यस रुखको मुल्य ३० हजार डलर पर्दछ । एक कृषको परिवारमै जन्मिएका प्राध्यापक स्याम वान ऐकेनले रुखको सिर्जना सन् २००८ मा शुरु गरिएको थियो ।

सेराक्यूज विश्वविद्यालयका भिजुअल आर्टस्का प्राध्यापक ऐकेनले न्युयोर्कको एउटा बन्द हुनै आँटेको कृषि बगैँचालाई भाडामा लिएर ग्राफ्टिङ्ग विधिको माध्यमबाट अद्भुत रुख सिर्जना गरेका थिए । एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*