गर्लफ्रेण्डलाई प्रपोज गर्न शरीरमा लगाए आगो (भिडियोसहित)

जनपत्र
३१ श्रावण २०७७, शनिबार ०५:५८

सोसल मिडियामा अहिले एक हैरान बनाउने भिडियो भाइरल बनिरहेको छ । भाइरल भिडियोमा एक व्यक्ति आफ्नी प्रेमीकालाई प्रपोज गर्नका लागि आफ्नैशरीरमा आगो लगाएको देख्न सकिन्छ ।

यो अनौठो प्रपोजलको भिडियो अहिले इन्टरनेटमा भाइरल बनिरहेको हो । भिडियोमा देखिएका व्यक्तिको नाम रिकी एश रहेको छ । उनी पेशाले स्टन्टम्यान हुन् । त्यसैले उनी डरलाग्दो स्टन्ट देखाउन पछि पर्दैनन् । उनी ५२ वर्षका भएका छन् । उनले हलिउडका केहि चलचित्रमा समेत काम गरेका छन् ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*