बागमती प्रदेशमा आज सार्वजनिक विदा
हेटौंडा । बागमती प्रदेशमा आज सार्वजनिक विदा दिइएको छ । बागमती प्रदेशको मन्त्रीपरिद्को वैठकले आजका लागि सार्वजनिक विदा दिएको हो । सोनाम लोसार पर्वका अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।
तामाङ् र जनजातीहरुको बाहुल्यता रहेको यस प्रदेशमा प्रदेश सरकारको मन्त्री परिषद्को वैठकले विदा दिएको जनाएको छ । विदाको सम्वन्धमा प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना प्रकासन गर्दै विदा दिएको जनाएको छ ।







