बागमती प्रदेशका प्रमुख सचिब भूपाल बरालको राजस्व सचिबमा सरुवा

जनपत्र
२७ कार्तिक २०८२, बुधबार १७:२७

हेटौंडा । बागमती प्रदेशका प्रमुख सचिब भूपाल बरालको राजस्व सचिबमा सरुवा भएको छ । अर्थ मन्त्रालयको राजस्व सचिवको जिम्मेवारी भूपाल बरालले पाएका हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले बराललाई अर्थ मन्त्रालयमा राजस्व सचिवको जिम्मेवारी दिएको हो । अर्थमा केही समययता राजस्व सचिव रिक्त छ ।

उनी अहिले बागमती प्रदेशको प्रमुख सचिव छन् । बरालले लामो समय अर्थ प्रशासनमा रहेर काम गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*