प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको अध्यक्षमा रिमाल, महासचिबमा दाहाल

जनपत्र
१२ फाल्गुन २०८१, सोमबार १२:४४

हेटौंडा । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा तिलकराम रिमाल चयन हुनु भएको छ । चितवनमा सम्पन्न अधिवेशनले रिमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा प्रज्वल पौडेल, उपाध्यक्ष (महिला) मा तारा बस्नेत, महासचिवमा प्रकाश दाहाल, कोषाध्यक्षमा रामशरण दुलाल, सचिवहरुमा गोविन्द घिमिरे, लक्ष्मण घिमिरे, भोलाराज पौडेल, सचिव, रुपक कोइराला, सचिव नवराज श्रेष्ठ, जगतमान तामाङ लगायतका चयन हुनु भएको छ । सर्बसम्वत रुपमा निर्वाचित सबैजनालाई प्रेस चोतरी नेपालका अध्यक्ष गणश बस्नेतले प्रमाणपत्र वितरण गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*