हङकङविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने

जनपत्र
२ कार्तिक २०८०, बिहीबार १०:४८

काठमाडौं । त्रिकोणात्मक क्रिकेट शृंखलामा नेपालले हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

मुलपानीस्थित क्रिकेट मैदानमा नेपालले फिल्डिङ रोजेपछि हङकङले ब्याटिङ गर्दै छ।

नेपालले हिजो यूएईविरुद्ध खेलेको टिमलाई नै मैदान उतारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*