हेटौंडाका कुन् क्याम्पसमा अनेरास्ववियुबाट को–को उम्मेदवार ?

जनपत्र
१ चैत्र २०७९, बुधबार २१:२४

हेटौंडा । हेटौंडाका बिभीन्न क्याम्पसहरुमा नेकपा एमाले निकटको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले प्यानलनै बनाएर उम्मेदवार दर्ता गराएको छ । चुनाब जित्नका लागि गठवन्धन गरेर भएपनि चुनावी मैदानमा होमिएको छ ।

चैत ५ गते क्याम्पसहरुमा हुने स्वतन्त्र बिद्यार्थी युनियनको चुनाब बिद्यार्थीलाई मात्र होइन । पार्टीका नेता, कार्यकर्ता, सांसद र मन्त्रीहरुलाई पनि उत्तिकै लागेको छ । आफु र आफ्नो प्यानलबाट चुनाब जित्ने तयारीका साथ रातदिन नभनीकन लागिपरेको मकवानपुर बहुमुखी क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियन सचिबका उम्मेदवार बिश्वास पराजुलीले वताउनुभयो । स्ववियुको चुनावमा आफ्नो प्यानलको जित नजिक रहेको अनेरास्ववियुका जिल्ला र केन्द्रीय स्तरका नेताहरुको भनाइ छ ।

हेटौंडाका बिभीन्न क्याम्पसमा चुनावी मैदानमा अनेरास्वबियुबाट होमिएका यस्ताछन् उम्मेदवार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*