लक्ष्मी पुरीको ‘माईतीको आँगन’ यस्तो पो रहेछ (भिडियो सहित)

गायिका लक्ष्मी पुरी प्रधानको तीज गीत ‘माईतीको आँगन’ सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व हरीतालिका तीजको अबसरमा यसअघि धेरै तीज गीत कोसेली पस्किसकेकी पुरीले यसपाली पनि तीज गीतको कोसेली पस्केकी छिन । किरण उप्रेतीको शब्द र बुद्ध स्याङ्बाको संगीत रहेको उक्त गीत लक्ष्मी पुरी प्रधानकाको सुमधुर आवाजमा सजिएको छ । उक्त गीतको भिडियोमा प्रदिप कुमार रसाईली र समिता गिरीको नृत्यमा प्रदिप कुमार रसाईलीको कोरियोग्राफि तथा निर्देशन रहेको छ ।
भिडियो