नासाले बनायो विश्वकै सबैभन्दा शक्तिशाली ‘रकेट बूस्टर’

जनपत्र
२० भाद्र २०७७, शनिबार ०६:२४

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले करिव ६० वर्षपछि संसारकै सबैभन्दा शक्तिशाली रकेट बूस्टर बनाएको छ ।

Starship Elon Musk Space X

यसको सफल परीक्षण पनि गरिएको छ । यो बूस्टरले यति उर्जा पैदा गरेको छ कि, ४५ हाइड्रोइलेक्ट्रिक बाँध मिलेर जम्मा गर्ने उर्जा जति उत्पादन गरेको छ ।

Dynetics Human Lander

यो रकेट अमेरिकी रकेट स्याटर्न ५ भन्दा पनि धेरै शक्तिशाली रहेको छ । यहि रकेटबाट अर्टेमिस मिशनको रुपमा अमेरिकी एस्ट्रोनोट्स चन्द्रमामा गएर फर्किनेछ ।

Blue Origin Lander

नासाका साइन्टिस्टले उटाहको रेगिस्तानमा स्थित टेस्टिंग फ्यासालिटीमा यो रकेटको शक्ति परीक्षण गरेका थिए ।

Nasa Moon Mission

यो रकेट मात्र २ मिनेट मात्रे चलाइएको थियो । यो रकेटको नाम सोलिड रकेट बूस्टर रहेको छ । यो अहिलेसम्मकै विश्वमा बनेको सबैभन्दा शक्तिशाली रकेट हो ।

Artemis Mission NASA

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*