सुशान्तकी गर्लफ्रेन्डसँग प्रहरीले गर्यो १० घन्टा सोधपुछ

जनपत्र
१३ भाद्र २०७७, शनिबार ०६:२८

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याका लागि प्रोत्साहन गरेको आरोप लागेकी अभिनेत्री रिया चक्रवर्तीसँग भारतको सिबिआईले १० घन्टा सोधपुछ गरेको छ । सिबिआईले यो घटनामा रियासँग सोधपुछ गरेको यो पहिलो घटना हो ।

एक अधिकारीको हवाला दिँदै भारतीय मिडियाले रियासँग प्रहरीले सोधेपछि सिद्धार्थलाई आत्महत्या गर्न उनले उस्काएको दाबी गरेको छ । प्रहरीले यसअघि नै सिद्धार्थसँगै फ्ल्याटमा बस्ने केहीलाई सोधपुछ गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*