२ जना मात्रै बसेको शहर, हुन्छन् कोरोनाको नियमका पालना !

जनपत्र
८ कार्तिक २०७७, शनिबार ०६:३२

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । तर केहि ठाउँ यस्ता पनि छन् जहाँ हालसम्म पनि कोरोना संक्रमणको केस पाइएको छैन । इटालीको नोर्टोस्केमा बस्ने जियोवनी क्यारिली ९८२० र जियाम्पियरो नोबिल ९७४० बाट सारा विश्वले केहि सिक्न आवश्यक छ ।

नोर्टोस्को मात्र दुई जना जनसंख्या भएको शहर हो । र पनि त्यहाँ कोरोनाका सबै नियम लागू हुन्छन् । यो ठाउँ टुरिस्टका लागि फेमस रहेको छ । यो शहर लगभग ९०० मिटरको उचाईमा रहेको छ । एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*