माघ १० गने बागमती प्रदेशमा सार्वजनिक विदा (सूचना सहित)
हेटौंडा । बागमती प्रदेशमा यही माघ १० गते सार्वजनिक विदा दिइएको छ । प्रदेश सकरारले माघ १० गतेका लागि सार्वजनिक विदा दिएको हो । सोनाम लोसार पर्वका अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।
तामाङ् र जनजातीहरुको बाहुल्यता रहेको यस प्रदेशमा प्रदेश सरकारको मन्त्री परिषद्को वैठकले विदा दिएको जनाएको छ । विदाको सम्वन्धमा प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना प्रकासन गर्दै विदा दिएको छ ।








