रास्ट्रपतिका उम्मेद्बार सुबास चन्द्र नेम्वाङको कुल खर्च १६ हजार

जनपत्र
२६ फाल्गुन २०७९, शुक्रबार १५:२७

हेटौंडा । राष्ट्रपति निर्वाचनमा रास्ट्रपतिका उम्मेद्बार सुबास चन्द्र नेम्वाङको कुल खर्च १६ हजार ५ सय भएको छ। उक्त खर्च विवरण निर्वाचन अधिकृत महेश शर्मा पौडेललाई रास्ट्रपतिका उम्मेद्बार सुबास चन्द्र नेम्वाङका निर्वाचन प्रतिनिधि महेश बर्तौलाले पेस गर्नु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*