नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

जनपत्र
७ श्रावण २०७९, शनिबार १२:२०

काठमाण्डाै – पहिराे खसेपछि बन्द भएकाे नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडक दुईतर्फी नै सञ्चालनमा आएको छ ।

बर्खा लागेसँगै यस ठाउँमा पटक–पटक पहिरो खसेर सडक बन्द हुँदै आएको छ । जसका कारण यात्रुले सास्ती बेहोर्दै आउनुपरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*