विदेश जाँदै हुनुहुन्छ ? अब २ सय अमेरिकी डलर मात्रै साट्न पाइने

जनपत्र
४ श्रावण २०७९, बुधबार १६:३०

काठमाण्डाै – के तपाईँ विदेश यात्राको तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईँले आफूलाई आवश्यक पर्ने जति अमेरिकी डलरको सटही सुविधा पाउन सक्नुहुने छैन ।

नेपाल राष्ट्र बैंकले आज एक बुधवार निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर दुई सयसम्मको सटही सुविधा प्रधान गर्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकका कार्यकारी निर्देशक रामु पोडेलका अनुसार विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त निकायलाई यस खालको एकीकृत परिपत्र जारी गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*