भारतका चर्चित गायक भूपिन्दरको निधन

जनपत्र
३ श्रावण २०७९, मंगलवार ०७:१६

भारतका चर्चित गायक भूपिन्दर सिंहको निधन भएको छ । चर्चित गजल गायक समेत रहेका सिंहको ८२ वर्षको उमेरमा सोमवार निधन भएको हो ।

उनले ‘मेरा रंग दे बसंती चोला’, ‘हुजूर इस कदर’, ‘जिन्दगी मिलके बिताएंगे’, ‘प्यार हमें किस मोड पर ले आया’, ‘नाम गुम जाएगा’ जस्ता चर्चित गीत गाएका थिए । उनको निधनले बलिउड शोकमा डुबेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*