रुकुम पश्चिममा दूध बेच्न घरबाट निस्केका पुरुषको शव भेटियाे

जनपत्र
३१ असार २०७९, शुक्रबार ११:२५

रुकुम पश्चिम – रुकुम पश्चिममा दूध बेच्न घरबाट निस्केका एक पुरुषको शव भेटिएको छ ।

हिजो बिहान दूध बेच्न घरबाट हिँडेका मुसिकोट नगरपालिका-१२ का ५८ वर्षीय लिलबहादुर कामीको शव  हिजो बेलुका जमारु गाउँको सडकमा भेटिएको हो  ।

पोष्टमार्टमको लागि शवलाई जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*