सुन चाँदीको भाउ सामान्य बढ्यो

जनपत्र
२७ असार २०७९, सोमबार १३:००

काठमाण्डाै – सुन चाँदीको भाउ आज सामान्य बढेको छ ।

सुन तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९४ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदी आज १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*