आफ्नै तलबले यम बुद्धको सालिक बनाउँछु : मेयर बालेन्द्र शाह

जनपत्र
२५ असार २०७९, शनिबार १६:३२

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट र्‍यापर गायक यमबुद्धको सालिक बनाउने बताउनुभएको छ । उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु । तपाईँहरूको दिन शुभ रहोस् ।’

यसअघि काठमाण्डौ महानगरपालिकाले नै यम बुद्धको सालिक बनाउन बजेट विनियोजन गरेको भन्दै मेयर साहको आलोचना भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*