अर्जेन्टिनाका मिडफिल्डर डी मारिया युभेन्ट्समा अनुबन्ध

जनपत्र
२५ असार २०७९, शनिबार १३:५७

unn.prixa.net

अर्जेन्टिनाका मिडफिल्डर एन्जल डी मारिया इटालियन क्लब युभेन्ट्समा अनुबन्ध भएका छन् ।

३४ वर्षका मिडफिल्डर डी मारियाले फ्रि ट्रान्सफरमार्फत युभेन्ट्ससँग एक वर्षको सम्झौता गरेका हुन् ।

सिजनको अन्त्यसँगै ७ वर्षपछि उनले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका थिए ।

सन् २०१५ मा स्पेनिस क्लब रियल म्यड्रिडबाट इङ्ल्यान्ड कीर्तिमानी मूल्य ५९ दशमलव ७ मिलियन पाउन्डमा म्यानचेस्टर युनाइटेड आएका डी मारिया त्यसको एक सिजनपछि ४४ दशमलव ३ मिलियन पाउन्डमा पीएसजी पुगेका थिए।

पीएसजीमा रहँदा उनले २ सय ९४ खेलमा ९१ गोलसँगै १ सय ११ असिस्ट दिएका छन् । सन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*