पदाधिकारीमा गृहकार्य पुगेन, २-४ दिनुस् : प्रचण्ड

जनपत्र
२३ असार २०७९, बिहीबार १७:०८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीबारे गहृकार्य नपुगेको भन्दै समय मागेका छन् । उनले पोलिट्ब्यूरो समिति १५६ र स्थायी समिति ४१ सदस्यीय हुने जानकारी गराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*