काठमाण्डौको बालुवाटारमा आगलागी

जनपत्र
१५ असार २०७९, बुधबार ११:१९

काठमाण्डाै – काठमाण्डौको बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ ।

दमकलको सहायताले आगो निभाउने प्रयास भइरहेको छ ।

तीन वटा दमकल, पानी ट्याङ्कर र प्रहरीको पानीको फाेहाेरा हान्ने गाडीको सहायताले आगो निभाउने काम भइरहेको छ । बिहान ६ बजेदेखि आगलागी भएको प्रहरीले जनाएको  छ ।

आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ ।  आगलागी पछि अहिले बालुवाटार मोड र इटालीयन एम्बेसी मोडबाट गाडी डाइभर्सन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*