आज सुनचाँदीको भाउ स्थिर

जनपत्र
१४ असार २०७९, मंगलवार १५:२९

काठमाण्डाै – सुन चाँदीको भाउ आज स्थिर छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन हिजो जस्तै आज पनि तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी पनि तोलामा हिजो जस्तै १२ सय ५५ रुपैयाँ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*