सुनको भाउ बढ्यो, चाँदीकाे घट्यो

जनपत्र
९ असार २०७९, बिहीबार ११:३४

काठमाण्डाै – सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*