मकवानपुर गढी बुढीचौरमा पानी परेपछीको दृष्य, खुल्यो आकाश (फोटो फिचर)

मकवानपुर गढी गाउँपालिका वडानम्बर ८ बुढीचौरमा पानी परेपछीको दृष्य निकै खुलेको छ । बुढीचौर बिकट गाउँ हो । तर, पानीपरेपछी पुरै आकास खुलेकाले कुनै पर्यटकिय स्थल जस्तो देखिएको छ । लगातार एकदिनभरी पानी परेपछी बुढीचौरको आकास खुलेपछी यहाँका हेर्नेहरु धेरैनै देखिन्थे । चारैतिर अग्लो डाडाँ बिचमा रहेको सानो र चिटिक्क परेको उपत्यका हो मकवानपुरगढी ८ बुढिचौरमा भारी वर्षापछि खुलेको दृश्य । तस्बिर –सुनसानी थिङ ।

दृश्य दुई : खुँडेधार, ईपघारी हुँदै बुढिचौर प्रबेश गर्ने नाका

दृश्य तीन : कुटडाँडाको बस्ती

दृश्य चार : दम्की खोला पट्टीको गाउँ