बागमती प्रदेश बजेटः कृषि वन प्रबर्दनमा जोड

जनपत्र
१ असार २०७९, बुधबार १६:५१

हेटौंडा । हेटौंडामा निर्माणधीन पाउडर प्लान्ट आगामी बर्षमा सक्ने लक्ष छ । थाहा नगरपालिकाको साझेदारीमा पालुङमा निर्माण भएको शित भण्डारका लागि बजेट बिनियोजन गरिएको छ । आउँदो आर्थिक वर्ष घुमफिर बर्षका रुपमा बजेट तय गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले बताउनुभयो । कृषि वन प्रबर्दनमा प्रदेश सरकारले जोड दिने उहाँले बताउनुभयो ।

बागमती प्रदेश सरकारले बागमती प्रदेशमा नमुना समाजवादी कार्यक्रम संचालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९–८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले नमुना समाजवादी कार्यक्रमको लागि २५ करोड बजेट विनियोजन गरिएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*