मङ्कीपक्स: यो रोग के हो र कसरी सर्छ? सात महत्त्वपूर्ण प्रश्न र तिनको उत्तर

जनपत्र
१९ जेष्ठ २०७९, बिहीबार ०७:४५

युरोपमा थुप्रै राष्ट्रमा अहिले मङ्कीपक्सको सङ्क्रमण देखिएको छ। यो रोग पहिले पश्चिम अफ्रिकामा मात्रै देखिन्थ्यो। युरोपमा अनौठो तरिकाले फैलिएपछि हामी सबैको ध्यान मङ्कीपक्सले तानेको छ।

के हो त मङ्कीपक्सरु मङ्कीपक्स लागेको कसरी थाहा पाउने? मङ्कीपक्स कसरी सर्छरु यसको खोप छरु उपचार कसरी हुन्छरु यो रोगसँग सम्बन्धित महत्त्वपूर्ण कुरा यहाँ प्रस्तुत गरिएको छ।

भिडिओ एक्सप्लेनरस् सृजना श्रेष्ठ
https://fb.watch/dnQN3CKT6a/

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*