शैक्षिक सत्र सुरु हुनुअघि सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य जाँच गरिने
काठमाडौं । आगामी आर्थिक वर्षदेखि शैक्षिक सत्र सुरु हुनुअघि सामुदायिक विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य जाँच गरिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷७० को बजेट प्रस्तुत गर्दै शैक्षिक सत्र सुुरु हुनुअघि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य जाँच गर्ने प्रबन्ध मिलाउने बताएका हुन् ।