श्रम क्षेत्र निरीक्षण र व्यवस्थित गर्न राष्ट्रिय श्रम प्रतिष्ठान गठन गरिने

जनपत्र
१५ जेष्ठ २०७९, आईतवार १७:३३

काठमाण्डौ – श्रम क्षेत्रलाई व्यवस्थित गर्न श्रम प्रतिष्ठान गठन गरिने भएको छ । आज संसदमा आर्थिक वर्ष २०७८७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनाद्र्धन शर्माले श्रम प्रतिष्ठान गठन गरिने बताउनुभएको हो ।

श्रम निरीक्षणको प्रभावकारीता अभिवृद्धि, श्रम बजार निरीक्षण गर्न राष्ट्रिय श्रम प्रतिष्ठान गठन गरिने बजेटमा उल्लेख छ । रोजगारदाता र श्रमिकबीच मेलमिलाप कायम गर्न तथा श्रमिकहरुको सीप विकास गरि रोजगारीमा जोड्ने पनि उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*