काठमाण्डाै महानगरमा केशव स्थापित बालेन साहभन्दा १५ हजार ४ सय ३५ मतले पछाडि

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ३३ हजार ६ सय २४ मत पाउनु भएकाे छ ।
मेयर पदका उम्मेदवार नेकपा एमालेका केशव स्थापितले १८ हजार १ सय ८९ मत प्राप्त गर्नुभएकाे छ ।
पछिल्लाे मत परिणाम अनुसार काठमाण्डाै महानगरमा ९१ हजार ९ सय ७२ मत गन्दा स्थापित बालेन भन्दा १५ हजार ४ सय ३५ मतले पछाडि हुनुहुन्छ ।