काठमाण्डाै महानगरमा केशव स्थापित बालेन साहभन्दा १५ हजार ४ सय ३५ मतले पछाडि

जनपत्र
७ जेष्ठ २०७९, शनिबार १३:५८

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ३३ हजार ६ सय २४ मत पाउनु भएकाे छ ।

मेयर पदका उम्मेदवार नेकपा एमालेका केशव स्थापितले १८ हजार १ सय ८९ मत प्राप्त गर्नुभएकाे छ ।

पछिल्लाे मत परिणाम अनुसार काठमाण्डाै महानगरमा ९१ हजार ९ सय ७२ मत गन्दा स्थापित बालेन भन्दा १५ हजार ४ सय ३५ मतले पछाडि हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*