हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, ५, ७, १४, १५ मा कसले कति पाए मत ?
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ३१४ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले ८५०, नेकपा एमालेका अनन्त पौडेलले ९८८ मत पाएका छन् । त्यस्तै उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले ८०२, एमालेकी सुमित्रा काफ्लेले १ हजार १५४, मत पाएका छन् । वडा अध्यक्ष पदमा एमालेका सुनिल मोक्तानले १ हजार ३३६ मत, गठबन्धनका नवराज घलानले ७९३ मत पाएका छन् । सो वडामा ४ हजार २४९ मत खसेको थियो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ नम्बर वार्ड को गणना
मेयर
सुर्य – ६२७
कलम -६८८
हलो -१०८१
उपमेयर
सुर्य -७५९
रुख -१३२८
हलो-३५७
वडाध्यक्ष ४ नम्बर वार्ड
सुर्य – १११६
रुख -१०६१
हलो -२९४
हेटौंडा उपमहानगरपालिका वडा न -५ मा ९३१२६ गन्दा
मेयरमा
सुर्य -७७४
कलम – ७२३
हलो – ११८३
उपमेयरमा
सुर्य -६७०
रुख – १८२२
हलो-१७१
वडा अध्यक्ष पदमा
सुर्य – १४७०
रुख -७९४
हलो-१७९
धारा -२५९
१४ नम्बर वडाको १७०० मतगणना गर्दा
प्रमुख
सुर्य ९०६
कलम ५६६
हलो १०२
उपमेयर
सुर्य ९१९
रुख ५५६
हलो ५३
वडा अध्यक्ष
सुर्य ९८२
गठबन्धन ६२८
हलो १३
हेटौंडा वडा नं 7 को 765 मत गणनाकाे ताजा नतिजा
मेयर
हलो 187
कलम 239
सुर्य 259
उपमेयर
हलो 32
रुख 408
सुर्य 284
अध्यक्ष हेटौडा ७
रुख 407- दामोदर गौतम
सुर्य 327- राजन थापा
महिला सदस्य
रुख 413-सन्तुमांया पाख्रिन
सुर्य 315- तुलसा चौलागाई
दलित महिला सदस्य
रुख 406- राधका बि. क
सुर्य 308-सपना बि. क
सदस्य
रुख 431-दिनेश थापामगर
सुर्य 285- देबराज रिमाल
सदस्य 2
रुख 388- श्याम शुन्दर परियार
सुर्य 286- नर बहादुर ब्लोन