वीरगञ्जमा सरावगीभन्दा राजेशमान ४५०९ मतले अगाडि

जनपत्र
३ जेष्ठ २०७९, मंगलवार १५:५४

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टी (राजपा) का राजेशमान सिंहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । नेकपा एमालेका विजयकुमार सरावगी भन्दा सिंहले ४ हजार ५०९ मत बढी ल्याएका छन् ।

१६ हजार ४४७ मत गणना हुँदा सिंहले ८१३१ मत ल्याएका छन् भने एमालेका सरावगीले ३६२२ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले ४९३२ मत ल्याउँदा लोकतान्त्रिक समाजवादी (लोसपा) का पुरुषोत्तम लाल झाले ७८३ मत ल्याएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*