ललितपुर महानगरमा चिरीबाबु महर्जन चार हजारभन्दा धेरै मतले अगाडि

जनपत्र
३ जेष्ठ २०७९, मंगलवार ११:३५

काठमाण्डाै – ललितपुर महानगरपालिकामा  नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनको अग्रता कायमै छ ।

१३ हजार २ सय १६ मत गन्दा महर्जनले ७ हजार ४ सय १० मत ल्याउनु भएको छ। उहाँका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारले ३ हजार १ सय ९२ मत पाउनु भएको छ ।

यस्तै, उपमेयरमा भने एमालेलाई अग्रता छ ।

एमालेका उम्मेदवार मञ्जली शाक्यले ३ हजार ८ सय मत पाउँदा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले २ हजार ३ सय २६ मत पाउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*