हेटौंडामा ८१७१ मतगणनाः मेयरमा पहिलो गठबन्धन, दोस्रो राप्रपा र तेस्रो स्थानमा एमाले

जनपत्र
१ जेष्ठ २०७९, आईतवार १६:३१

हेटौंडा/ हेटौंडा उपमहानगरपालिकाको चार वटा वडामा हाल सम्म ८१७१ मत गणना भएको छ । यो मतगणनामा गठबन्धनका मेयरका उम्मेदवार मिना कुमारी लामाले २४४२ मत, राप्रपाका दिपक बहादुर सिंहले २३६० मत र एमालेका अनन्त पौडेलले २३३६ मत प्राप्त गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*