सल्यानको कपुरकोटमा एकीकृत समाजवादीको अग्रता

जनपत्र
३१ बैशाख २०७९, शनिबार ११:२२

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ ।

६१३ मत गणना गर्दा माओवादीसँग गठबन्धन गरेको एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार दुर्गा पुनले २७१ मत ल्याएका छन् ।

उनलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेका उम्मेदवार भीम बहादुर सेनले २४१ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार विष्णु प्रसाद शर्माले भने ५९ मत ल्याएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*