रेसुङ्गा–१ को अध्यक्षमा एमालेका पन्थी निर्वाचित

जनपत्र
३१ बैशाख २०७९, शनिबार १०:४०

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकमा वडानम्बर १ को अध्यक्षमा नेकपा एमालेका रामप्रसाद पन्थी निर्वाचित भएका हुन् ।

मुख्य निर्वाच्न कार्यालय गुल्मीका अनुसार पन्थीले ४६२ मत ल्याएर विजयी भएका हुन् । नेपाली कांग्रेसका रामप्रसाद पन्थीले ४४८ मत प्राप्त गरेका छन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*