मकवानपुरमा बोलेरो दुर्घटना, नौ जना घाइते

जनपत्र
२१ बैशाख २०७९, बुधबार २०:०१

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–६ मा बोलेरो गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सडकमा गुडीरहेको बोलेरो दुर्घटना हुँदा त्यसमा सवार नौ जना घाइते भएका हुन् । उनीहरु नौ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिस्तृत विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*