कुन जिल्लाको मतपत्र कस्तो ?

जनपत्र
१८ बैशाख २०७९, आईतवार ०८:५२

काठमाण्डाै – आउँदो ३० गते हुने पालिका चुनावको लागि निर्वाचन आयोगले मतपत्रको नमुना सार्वजनिक गरेको छ ।

मतपत्र हरियो रङ्गको हुने आयोगले यसअघि नै भनिसकेको छ । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न हुनेछन् । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लहरै हुनेछन् ।

धेरै उम्मेदवार रहेका जिल्लामा मतपत्र ठूलो र थोरै उम्मेदवार रहेका जिल्लामा मतपत्र सानो हुनेछ ।

कुन जिल्लाको मतपत्र कस्तो छ, हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*