प्रमुख दलहरु नै अप्ठ्यारोमा बागीका कारण

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनलाई मात्र होइन, नेकपा एमालेका लागि पनि बागी उम्मेदबार ठूलो चुनौती बनेका छन् । असन्तुष्ट उम्मेदवारलाई फिर्ता गराउन उनीहरुले प्रयास नगरेका होइनन् । तर सफल हुन सकेनन् ।
उम्मेदवार छनोटको ‘अप्रजातान्त्रिक मापदण्ड’ र ‘अस्वाभाविक तालमेल’का कारण दलभित्र हुर्किएको असन्तुष्टीसँगै बागी उम्मेद्वार व्यवस्थापन गर्न समस्या भएको विश्लेषकको बुझाई छ । नेपालघट्नाबाट