पाँच दलीय गठबन्धन ‘लूतो’ हो, बैशाख ३० गते जनताले फाल्नेछन् : ओली

जनपत्र
१६ बैशाख २०७९, शुक्रबार ०७:३६

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको घोषणापत्र र उम्मेदवारबारे खुला बहस गर्न तयार रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले कसैले बहस गर्न चाहे घोषणापत्रमा बहस गर्न एमाले तयार रहेको बताएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*