सुनको भाउ नौ सय रुपैयाँले घट्यो

जनपत्र
१३ बैशाख २०७९, मंगलवार १२:२९

काठमाण्डाै – सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९९ सय हजार तीन सय रुपैयाँ तोकिएको छ ।

यो भाउ हिजोको भन्दा नौ सय रुपैयाँले सस्तो हो।

हिजो सुनको भाउ तोलामा एक लाख दुई सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ ।

चाँदी हिजोको जस्तै तोलामा एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको  छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*