विराटनगरमा एमालेको उम्मेदवार टुङ्गो लाग्यो : मेयरमा सागर थापा, उपमेयरमा शिल्पा कार्की

जनपत्र
१२ बैशाख २०७९, सोमबार ११:५२

काठमाण्डाै – नेकपा एमालेले विराटनगर महानगरपालिकामा उम्मेदवारकाे टुङ्गो लगाएको छ ।

एमालेले मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

योसँगै एमालेले ६ वटै महानगरपालिकामा उम्मेदवार टुङ्गो लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*