मनोरन्जन कर बुझाउन काठमांडौ महानगरको आग्रह, फुटसलमा पनि ५ प्रतिशत कर

जनपत्र
२७ चैत्र २०७८, आईतवार ०७:२८

काठमांडौ महानगरपाकिाले मनोरन्जनसंग सम्बन्धित व्यबसाय सञ्चाल गर्ने व्यवसायीहरुलाई मनोरन्जन कर तिर्न आग्रह गरेको छ ।

आ आईतबार एक सूचना प्रकाशित गर्दै महानगरको राजस्व विभागले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका मनोरञ्जनसँग सम्बन्धित व्यापार व्यवसाय गर्ने व्यक्ति संस्थाले बागमती प्रदेशको प्रदेश आर्थिक ऐन. २०७८ को अनुसूची ३ ले तोकेको निम्नानुसारको दररेटमा आफ्नो व्यवसायसँग सम्बन्धित प्रमाणित कागजातहरू सहित राजस्व विभागमा मनोरञ्जन कर सुझाउन सम्पूर्ण करदाताइरूमा अनुरोध गरेको छ ।

महानगरको सूचना

6252298e8e85e.JPG

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*