सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घट्यो

जनपत्र
२० चैत्र २०७८, आईतवार १३:०३

काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको छ । अस्ति तोलामा ९९ हजार ७ सय रुपैयाँ तोकिएको थियो । आज चाँदीको भाउ भने स्थिर छ। अस्ति जस्तै चाँदी तोलामा १३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*