मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

जनपत्र
१० फाल्गुन २०७८, मंगलवार १५:३३

हेटौंडा । मकवानपुरमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

बस्तिपुरबाट नेवारपानी तर्फजाँदै बागमती प्रदेश ०३-००५ प-१५०३ नम्बरको  मोटरसाइकल ना५त७३३८ नम्बरको ट्रयाक्टरसँग ठोक्किंदा चालक स्थानीय १७ वर्षीय सुदिप तितुङको मृत्यु भएको छ ।

हरीका अनुसार पूर्व-पश्चिम राजमार्गको हेटौंडा-मनहरी सडकखण्डको हेटौंडा उपमहानगरपालिका-१९ दारिमटारमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका तितुङको उपचारको क्रममा हेटौंडाको चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*