बजारमा नक्कली नोट छ्याप्छ्याप्ती, तपाईँलाई शंका लाग्यो ? यसरी चिन्नुहोस् सक्कली र नक्कली नोट

जनपत्र
२१ जेष्ठ २०७६, मंगलवार ०६:२७

काठमाण्डौ – बजारमा एक हजार, पाँच सय र एक सय दरका नक्कली नोटको बिगबिगी भएको भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणको लागि जानकारीमूलक सामग्री सार्वजनिक गरेको छ । सक्कली र नक्कली नोट नचिनेर धेरै ग्राहक झुक्किएको भन्दै राष्ट्र बैंकले  नोटमा रहेका सुरक्षण विशेषतासम्बन्धी जानकारीमूलक सामग्री सार्वजनिक गरेको हो ।

नोटमा रहेको पानीछाप, सुरक्षण धागो र समात्ने क्रममा सक्कली र नक्कली नोटमा हुने भिन्नता समेटेर राष्ट्र बैंकले जनचेतनामूलक सामग्री सार्वजनिक गरेको हो ।

एक हजार रुपैयाँको नोटका बारेमा जानकारी हेर्नुहोस्

पाँच सय रुपैयाँको नोटका बारेमा जानकारी हेर्नुहोस्

एक सय रुपैयाँको नोटका बारेमा जानकारी हेर्नुहोस्

उज्यालोबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*