पोखरा महानगरमा आजदेखि अत्यावश्यक बाहेकका सेवा स्थगित

जनपत्र
१३ माघ २०७८, बिहीबार १३:१४

काठमाण्डाै – पोखरा महानगरपालिकामा आजदेखि अत्यावश्यक बाहेकका सेवा स्थगित भएका छन् ।

केही कर्मचारी कोरोनाबाट सङ्क्रमित भएपछि माघ १६ गते आइतबारसम्मका लागि नियमित सेवाहरु बन्द गरिएको महानगरपालिकाले सूचना निकालेर जनाएको छ । महानगरका महाशाखा तथा शाखा कार्यालय पनि बन्द हुने महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*