भारतमा ३ लाख ४५ हजार संक्रमित थप

जनपत्र
७ माघ २०७८, शुक्रबार ०७:२९

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४४ हजार ८५९ जना कोरोना संक्रमित थपिएका छन् ।

यही अवधिमा २ लखा ४० हजार जना निको भएका छन् ७०३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ४० हजारभन्दा माथि पुगेको छ ।

भारतमा अहिले ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दो क्रममा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*